दफा ६३ख
जिल्ला कार्यालयले गुठी र देवस्थलको रेखदेख गर्नु पर्ने
प्रत्येक जिल्ला कार्यालयले आफ्नो जिल्लामा रहेको गुठीहरूको काम कारवाईको आवश्यक रेखदेख र निरीक्षण गर्नुका साथै देवस्थलहरूमा रहेका प्राचीन मूर्ति, गरगहना आदि सम्पत्तिको रेखदेख गर्नु पर्नेछ ।